शुक्रबार, साउन ३, २०८२

नुवाकोटको सूर्यगढीमा सञ्चालित ह्वासिङ सिमेन्टको ढुंगाखानी

 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा सञ्चालित ह्वासिङ सिमेन्ट उद्योगको ढुङ्गाखानी।

यहाँको ढुङ्गा लगेर धादिङको बेनिघाट–रोराङ गाउँपालिकास्थित ताल्तीमा रहेको उद्योगबाट ह्वासिङ सिमेन्ट नारायणी प्रालिले सिमेन्ट उत्पादन गर्दै आएपनि प्रभावित क्षेत्रमा भने सहयोगको कार्यक्रम केही नभएको स्थानीयको गुनासो छ। तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित: Mar 17, 2023| 03:02 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्