आइतबार, साउन ५, २०८२

पाँच क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित

स्ववियुको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न कलेजमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भएका छन्।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं- स्ववियुको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न कलेजमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भएका छन्। विभिन्न पाँच क्याम्पसमा नेविसंघका स्ववियु सभापति निर्विरोध निर्वाचित भएका हुन्।

नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्श क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति सञ्जीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित: Mar 12, 2023| 09:51 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्