मंगलबार, जेठ २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेसमार्फत आएको पैसा आइएमई पे वालेटबाट पाइने

सिटी एक्सप्रेसमार्फत आएको पैसा आइएमई पे वालेटबाट पाइने

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- आइएमई पे र सिटी एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।

ग्राहकलाई सहज तरिकाले आफ्ना विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झटविना प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले सम्झौता गरिएको हो। 

सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट दाबी गर्न सक्ने जनाइएको छ। यो सुविधा केही समयपश्चात् लाइभ हुनेछ र लागू गरेपश्चात् ग्राहकले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्ने जनाइएको छ।

प्रकाशित: Mar 02, 2023| 05:35 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्