कुशे गाउँपालिका–६ स्थित प्रशासकीय केन्द्र भाम लगायतका दर्जन गाउँ जान र आउनका लागि सरुगाडमा पुल नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल तारिँदै । ठुला सवारीसाधन खोलामै हिउँदयाममा तारिए पनि वर्षायाममा ठप्प हुने गर्दछ । तस्बिर: हेमन्त केसी/रासस
प्रकाशित: Feb 24, 2023| 04:00 शुक्रबार, फागुन १२, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।