आइतबार, साउन १९, २०८२

अरुण नदीको किनारमा मनकामनाको छत्र शिला

यहाँ सतीदेवीको मस्तिष्क पतन भएर मनकामनाको उत्पत्ति भएको धार्मिक विश्वास रहेको छ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

भोजपुर र सङ्खुवासभाको सिमाना खादबारी नगरपालिका-९ स्थित अरुण नदीको किनारमा रहेको मनकामना मन्दिरको छत्र शिला। यहाँ सतीदेवीको मस्तिष्क पतन भएर मनकामनाको उत्पत्ति भएको धार्मिक विश्वास  रहेको छ। तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित: Feb 22, 2023| 00:05 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।